Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम

मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज तीव्र हावाहुरी चल्ने सम्भावना : सतर्क रहन आग्रह

मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज तीव्र हावाहुरी चल्ने सम्भावना : सतर्क रहन आग्रह

images
  • मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज तीव्र हावाहुरी चल्ने सम्भावना : सतर्क रहन आग्रह
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी अद्यावधिक सूचना जारी गर्दै आज मधेस प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा करिब ५० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको विभागले जनाएको छ । सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

    images
    images
    images

    विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था अनुसार नियमित रूपमा थप सूचना अद्यावधिक गरिने जनाएको छ । साथै सबैलाई समय–समयमा जारी हुने मौसमी जानकारी लिन पनि आग्रह गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हावाहुरी
  • # मधेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।