Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह निर्वाचन : इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

स्थानीय तह निर्वाचन : इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

images
  • स्थानीय तह निर्वाचन : इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
    images
    images

    नवलपरासी । जिल्ला प्रशासनले कार्यालय पश्चिम् नवलपरासीले  इजाजतप्राप्त हातहतियार प्रहरीमार्फत तत्काल प्रशासनमा बुझाउन आग्रह गरेको छ ।

    images
    images
    images

    आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार तत्काल प्रहरी कार्यालयमार्फत प्रशासनमा बुझाउन आग्रह गरेको हो ।

    images
    images
    images

    प्रशासनले एक सूचना जारी गर्दै चैत मसान्तसम्म   नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको छ ।

    images
    images
    images

    हेर्नुहाेस् सूचना :received_511432537172228.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।