Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

भदौमा काँग्रेसको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

भदौमा काँग्रेसको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

images
  • भदौमा काँग्रेसको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २४, २५ र २६ गते १५औं महाधिवेशन हुने प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भदौमा महाधिवेशनको मिति प्रस्ताव गर्दै अब काँग्रेस महाधिवेशनमा केन्द्रित हुने बताएका हुन् ।

    images
    images
    images

    उनले काँग्रेसले सबै क्रियाशील सदस्यताको नयाँ अध्यावधिक गरेर पार्टीलाई पुनर्जीवित गर्ने अभियान शुरु हुने बताएका छन् ।

    images
    images
    images

    सभापति थापाले चैत्र महिनादेखि भदौसम्म पार्टीका महाधिवेशनका गतिविधि गर्ने भन्दै वडा, स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशनको मिति तोकेर महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।

    उनले केन्द्रीय समितिमा नभएका सबै नेताहरुलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्दै विशेष अवस्थामा विशेष महाधिवेशन भएकोले अब त्यो बिर्सेर अगाडी बढ्न आव्हान गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।