Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मध्यपूर्वमा अमेरिकाले २ हजार प्याराट्रुपर सैनिक पठाउदै

मध्यपूर्वमा अमेरिकाले २ हजार प्याराट्रुपर सैनिक पठाउदै

images
  • मध्यपूर्वमा अमेरिकाले २ हजार प्याराट्रुपर सैनिक पठाउदै
    images
    images

    काठमाडौँ । अमेरिकाले मध्यपूर्व क्षेत्रमा करिब २ हजार प्याराट्रुपर सैनिक पठाउने निर्णय गरेको छ।

    images
    images
    images

    रिपोर्टअनुसार यी सबै सैनिक ८२औँ एयरबोर्न डिभिजनका हुन्, जुन आवश्यकता परेको खण्डमा छिटो कुनै पनि स्थानमा परिचालन हुन सक्ने क्षमताका लागि परिचित छ ।

    images
    images
    images

    अमेरिकी मिडियाहरुले यी सैनिक पठाउनुको उद्देश्य ट्रम्प प्रशासनसँग थप सैन्य विकल्प उपलब्ध गराउनु हो । आवश्यक परेमा इरान वा त्यस आसपासका क्षेत्रमा जमिनमार्फत आक्रमण गर्ने सम्भावना पनि खुला राखिएको बताइएको छ ।

    images
    images
    images

    यो निर्णय त्यस्तो समयमा आएको हो जब एकातर्फ अमेरिका इरानसँग वार्ताको प्रयासमा छ भने अर्कोतर्फ आफ्ना सैन्य तयारी र उपस्थिति पनि विस्तार गर्दै गएको देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपूर्व
  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।