Logo

२०८३, कार्तिक २५गते


images
images

राजनीति

बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो : रास्वपाबाट संसदीय दलको नेता चयन

बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो : रास्वपाबाट संसदीय दलको नेता चयन

images
  • बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो : रास्वपाबाट संसदीय दलको नेता चयन
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।

    images
    images
    images

    विहिबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो  ।

    images
    images
    images

    योसंगै अब बालेन शाह देशको नयाँ प्रधानमन्त्री बन्ने औपचारिकरुपमा निश्चित भएको छ ।

    images
    images

    यस अघि रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई  संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो  ।

    अब बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।