Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

आइपिएल : मुम्बई इण्डियन्सको विजयी शुरुवात

आइपिएल : मुम्बई इण्डियन्सको विजयी शुरुवात

images
  • आइपिएल : मुम्बई इण्डियन्सको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकोता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    कोलकोताले दिएको २२१ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।       

    images
    images
    images

    मुम्बईको जितमा रयान रिकेलटनले ८१ रन बनाएका थिए भने रोहित शर्माले ७८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो । कोलकोताका लागि कप्तान आजिख्य रहानेले ६७ रन बनाएका थिए भने अंगकृश रघुबंशीले ५१ रन बनाएका थिए । त्यस्तै फिन एलेनले ३७ र रिंकु सिंहले अविजित ३३ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर श्रदुल ठाकुरले ३ विकेट लिएका थिए ।

    images
    images
    images

    जारी आइपिएल अन्तर्गत अब सोमबार राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।