Logo

२०८३, आश्विन १०गते


images
images

दिल्ली क्यपिटल्सको आइपिएलमा विजयी शुरुवात

दिल्ली क्यपिटल्सको आइपिएलमा विजयी शुरुवात

images
  • दिल्ली क्यपिटल्सको आइपिएलमा विजयी शुरुवात
    images
    images

    काठमाडौँ । दिल्ली क्यपिटल्सले जारी आइपिएलमा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    बुधबार राति सम्पन्न खेलमा दिल्लीले लखनउ सुपरजाइन्टलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    लखनउले दिएको १४२ रनको लक्ष्य पछाएको दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।  दिल्लीको जितमा समीर रिज्वीले अविजित ७० रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ३९ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले १८.४ ओभरमा अल आउट हुदै १४१ रन बनाएको थियो । लखनउका लागि अब्दुल समादले ३६, मिचेल मार्शले ३५ र शह्बाज अहमदले १५ रन बनाएका थिए । त्यसैगरी दिल्लीका बलर लुंगी एनगिडी र टी नटराजनले ३-३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

    जारी आइपिएल अन्तर्गत अब भोली कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।