Logo

२०८३, आश्विन १०गते


images
images

चेन्नईमाथि पञ्जावको शानदार जित

चेन्नईमाथि पञ्जावको शानदार जित

images
  • चेन्नईमाथि पञ्जावको शानदार जित
    images
    images

    काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    चेन्नईले दिएको २१० रनको लक्ष्य पछाएको पञ्जावले १८.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।  

    images
    images
    images

    पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले ५० रन बनाएका थिए भने प्रभसिम्रन सिंहले ४३, प्रियांश आर्याले ३९ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।    

    images
    images
    images

    यसअघि चेन्नईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०९ रन बनाएको थियो । चेन्नईका लागि आयुष म्हात्रेले सर्बाधिक ७३ रन बनाए भने शिभम दुवेले ४५ र सरफराज खानले ३२ रन बनाएका थिए ।

    यो पञ्जावको लगातार दोस्रो जित हो । त्यस्तै चेन्नईले भने लगातार दोस्रो हार बेहोरेर सिजनको खराब शुरुवात गरेको छ ।  

    त्यस्तै आइपिएलमा आज दुई खेल हुदैछन् । आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स ताता गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।