Logo

२०८३, मंसिर २गते


images
images

समाचार

खटाइएका प्रमुख प्रशासकीय अधिकृत समयमा अनुपस्थिति भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

खटाइएका प्रमुख प्रशासकीय अधिकृत समयमा अनुपस्थिति भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

images
  • खटाइएका प्रमुख प्रशासकीय अधिकृत समयमा अनुपस्थिति भए कारबाही गर्ने मन्त्रालयको चेतावनी
    images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी दिएको छ।

    images
    images
    images

    मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ ।

    images
    images
    images

    सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन समेत दिइएको छ ।

    images
    images

    मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।