Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलमा आज कोलकोता र लखनउ आमने सामने

आइपिएलमा आज कोलकोता र लखनउ आमने सामने

images
  • आइपिएलमा आज कोलकोता र लखनउ आमने सामने
    images
    images

    काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाईन्टबीच खेल हुदैछ । इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    जारी आइपिएलमा कोलकोताले ३ खेलमा २ खेलमा हार बेहोरेको छ भने एक खेल बर्षाले रद्ध भएको थियो ।  पछिल्लो पञ्जावविरुद्धको खेल वर्षाले हुन नसक्दा दुवैले एक एक अंक बाँडेका थिए । त्यसअघि कोलकोता सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो । 

    images
    images
    images

    त्यस्तै लखनउ सुपर जाईन्टले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।  लखनउले सनराइजर्स हैदरावादसँगको खेल जितेको छ भने दिल्ली क्यापिटल्सविरुद्धको पहिलो खेल हारेको थियो । 

    images
    images
    images

    सम्भावित प्लेइङ ११: 

    कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), फिन एलेन, क्यामरुन ग्रीन, अङ्क्रिश रघुवंशी,  रिंकु सिंह, रमनदीप सिंह, सुनिल नारायण, अनुकुल रोय, नवदीप सैनी, वैभव अरोरा, कार्तिक त्यागि र ब्लेसिंग मुजराबानी ।

    लखनऊ सुपर जायन्ट्स:  ऋषभ पन्त (कप्तान), मिचेल मार्श, एडेन मार्क्रम, निकोलस पूरन, आयुष बडोनी, अब्दुल समद, मुकुल चौधरी, एम सिद्धार्थ, आवेश खान, मोहम्मद शमी, दिग्वेष राठी र प्रिन्स यादव ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।