Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपको फाइनलमा सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

पीएम कपको फाइनलमा सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

images
  • पीएम कपको फाइनलमा सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल आउट हुदै १६१ रन बनाएको हो ।

    images
    images
    images

    सुदूरपश्चिमका लागि अशोक धामीले ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शहाब आलमले ३-३ विकेट लिएका थिए भने बसिर अहमदले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।