Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

युएईविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

युएईविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

images
  • युएईविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै
    images
    images

    काठमाडौँ । नेपालले युएईविरुद्धको टी-२० खेलमा टस जितेको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

    images
    images
    images

    यस खेलमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, आरिफ सेख, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, हेमन्त धामी, सहाब आलम खेल्दैछन् । 

    images
    images
    images

    सिरिजको पहिलो खेल युएईले जितेर सिरिजमा १-० ले अगाडी रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युएई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।