Logo

२०८३, श्रावण २७गते


images
images

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने

images
  • सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने
    images
    images

    काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ ।

    images
    images
    images

    साथै अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने हरेक व्यक्ति १० दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।