Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

रास्वपा सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडादर

रास्वपा सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडादर

images
  • रास्वपा सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडादर
    images
    images

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले सार्वजनिक यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडी र तराईमा सञ्चालन हुने मालवाहक गाडीको भाडादर पाँच-पाँच प्रतिशतले बढाएको हो ।

    images
    images
    images

    सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैसाख १२ गतेको सहमति अनुसार बुधबारदेखि नै लागू हुने गरी दुई वा दुई भन्दा बढी प्रदेश भई (राीष्ट्रयस्तरका रुट) मा सञ्चालन हुने विद्युतीय वाहेकका सार्वजनिक यातायातको भाडादर बढाएको हो । यसअघि सरकारले चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।