Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

राष्ट्रपति पौडेलले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

राष्ट्रपति पौडेलले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

images
  • राष्ट्रपति पौडेलले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । 

    images
    images
    images

    राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।  

    images
    images
    images

    यस अघि राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्‍वविद्यालयसम्बन्धि, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन), सहकारी सम्बन्धी र  सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

    images
    images
    images

    अब सरकारले सिफारिस गरेका अध्यादेश मध्ये संबैधानिक परिषदसम्बन्धि अध्यादेश भने जारी गर्न बाँकी रहेको छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलले सो अध्यादेश फिर्ता गर्ने सम्भावना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।