Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

चोरसँग प्रतिवाद गर्दा महोत्तरीमा श्रीमान्–श्रीमतीमाथि गोली प्रहार

चोरसँग प्रतिवाद गर्दा महोत्तरीमा श्रीमान्–श्रीमतीमाथि गोली प्रहार

images
  • चोरसँग प्रतिवाद गर्दा महोत्तरीमा श्रीमान्–श्रीमतीमाथि गोली प्रहार
    images
    images

    महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्श्री-मती घाइते भएका छन् ।

    images
    images
    images

    मंगलबार राति घरभित्र प्रवेश गरी चोरीको प्रयास गरिरहेका ५-६ जना अपरिचित व्यक्तिलाई रोक्ने क्रममा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर दुवै जना घाइते भएका हुन् । घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।

    images
    images
    images

    घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।