Logo

२०८३, कार्तिक २८गते


images
images

सवारी दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १३४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४७ जना, कोशी प्रदेशमा ३८ जना घाइते भएका छन् भने काठमाडौँमा २८ जना घाइते भएका छन् ।

    images
    images

    त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा एक जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने कर्णालीमा १० जना, बागमतीमा एक जना र लुम्बिनीमा ५ जना घाइते भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।