Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद

भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद

images
  • भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद
    images

    खाँदबारी । संखुवासभामा प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद गरेको छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मकालु गाउँपालिका-३ गढी बजारमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरी चेकपोस्ट टोलीले चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।

    images
    images
    images

    भोटखोला गाउँपालिका-३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।

    images
    images

    बरामद गरिएको चौरीको पुच्छर, ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि किमाथांका भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।