Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना

काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

images
  • काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु
    images

    बनेपा । बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    बा ३ ख ८३९८ नम्बरको उक्त बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बुच्चाकोट क्षेत्रमा सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।