Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

images
  • रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
    images
    images

    रोल्पा । एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका-४ थर्पु निवासी ५५ वर्षीय धनप्रसाद पुन रहेका छन् । प्रहरीका अनुसार पुनले एक १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

    images
    images
    images

    घटनाबारे प्राप्त उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।