Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा महाधिवेशन

गगन थापा रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने

गगन थापा रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने

images
  • गगन थापा रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् । 

    images
    images
    images

    सभापति थापाले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन त्यसतर्फ जाने भएका हुन् । 

    images
    images
    images

    रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपाबाट राजेन्द्र लिङ्देन, जनमतबाट सीके राउत, जसपाबाट उपेन्द्र यादवसमेत सहभागी हुदैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।