Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

विष्णु पौडेल पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

विष्णु पौडेल पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

images
  • विष्णु पौडेल पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा
    images
    images

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई आज हुदैछ ।

    images
    images
    images

    यो रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ । 

    images
    images
    images

    बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।

    images
    images
    images

    पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।