Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

विष्णु पौडेललाई थप ६ दिनको म्याद थप

विष्णु पौडेललाई थप ६ दिनको म्याद थप

images
  • विष्णु पौडेललाई थप ६ दिनको म्याद थप
    images
    images

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ । 

    images
    images
    images

    विशेष अदालतका सदस्य न्यायाधीशहरु  हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई थप ६ दिनको म्याद थप गरेको हो ।

    images
    images
    images

    यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।