Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

विष्णु पौडेललाई तीन दिनको म्याद थप

विष्णु पौडेललाई तीन दिनको म्याद थप

images
  • विष्णु पौडेललाई तीन दिनको म्याद थप
    images
    images

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन म्याद थप गरेको छ । 

    images
    images
    images

    विशेष अदालतका सदस्य न्यायाधीशहरु नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट सोमबार पौडेललाई थप तीन दिनको म्याद थप गरेको हो ।

    images
    images
    images

    यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदै थियो ।

    images
    images
    images

    पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग गरिएको छ र अर्को सुनुवाई मंगलबार हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।