Logo

२०८३, श्रावण ३०गते


images
images

रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिने छोरीहरूको जीवन बीमा, १५ बर्षपछि १ लाख पाउने

रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिने छोरीहरूको जीवन बीमा, १५ बर्षपछि १ लाख पाउने

images
  • रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिने छोरीहरूको जीवन बीमा, १५ बर्षपछि १ लाख पाउने
    images
    images

    भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् ।

    images
    images
    images

    मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरतपुर
  • # रेणु दाहाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।