Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध

images
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोधलाई निरन्तरता दिएका छन् ।

    images
    images
    images

    बिहीबारको बैठक सुरूहुना साथ पक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए ।

    images
    images
    images

    त्यसपछि बोल्न समय पाएका सांसदहरु हरिनादेवी कामी, यशोदा कुमारी बराल र भीम कुमारी बुढा मगरले प्रधानमन्त्रीले संसदमै आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका थिए । त्यस्तै राप्रपा सांसद खुस्बु ओलीले प्रधानमन्त्रीलाई संसदबाटै आफ्नो भनाई सच्याउन आग्रह गर्दै सत्ता पक्षका सांसद यस विषयमा मौन रहेकोप्रति इतिहासले त्यसको मुल्यांकन गर्ने चेतावनी दिएकी छन् ।  

    images
    images
    images

    गत जेठ १८ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले भारतले मात्रै नभइ नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले लगातार संसद बैठकमा विरोध गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।