Logo

२०८३, आश्विन ११गते


images
images

हेफरकाे पशु उचित व्यवस्थापन तालिम रुरुक्षेत्रकाे  च्यूृरेकमा शुरु 

हेफरकाे पशु उचित व्यवस्थापन तालिम रुरुक्षेत्रकाे  च्यूृरेकमा शुरु 

images
  • हेफरकाे पशु उचित व्यवस्थापन तालिम रुरुक्षेत्रकाे  च्यूृरेकमा शुरु 
    images
    images

    कृष्ण अन्जान ,गुल्मी । हेफर प्राेजेक्ट र रुरुक्षेत्र गाउँपालिकाकाे आर्थिक र प्राविधिक सहयाेगमा तीन दिवसिय पशु उचित व्यवस्थापन तालिम रुरुक्षेत्र गाउँपालिका १ काे च्यूरेकमा शुक्रवार देखि शुरु भएकाे छ ।

    images
    images
    images


    आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम तथा रुरुक्षेत्र कृषि तथा पशु उधमशिलता विकास परियाेजना मार्फत सन्चालित तालिंम बाेल्दै रुरुक्षेत्र गाउँपालिका वडा न १ का युवा वडा सदस्य घनस्याम ज्ञवालीले तालिम भनेकाे शिक्षा हाे ,प्राप्त शिक्षालाई व्यवहारमा उतार्न  आग्रह गरे ।

    images
    images
    images


    तालिम कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय अनुशासन विभागका सदस्य कृष्ण ज्ञवालीले ग्रामीण क्षेत्रमा  लागू भएका विकास परियाेजना हरुले गाउँघरमा सामाजिक सचेतना अभिवृद्धि गर्ने बताए ।
    स्थानीय दुर्गा भगवती महिला स्वालम्बि आमा समुहका करिब साढे दुई दर्जन महिला समुहका सदस्य हरुलाई लक्षित गरि तालिम कार्यक्रमकाे आयाेजना गरिएकाे हेपर प्राेजेक्टका प्रतिनिधि रमेश ज्ञवालीले जानकारी दिए ।
    समुहकि अध्यक्ष तुल्सा ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत सामुदायिक सहज कर्ता मिना ज्ञवालीले गरेकि थिईन ।
    करिब एक  वर्ष देखि रुरुक्षेत्र गाउँ पालिकामा सन्चालित हेफर प्राेजेक्टले मुख्यतया कृषि र पशुपालनका क्षेत्रमा काम गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।