Logo

२०८३, श्रावण ३०गते


images
images

युक्रेनमा आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयको सुरक्षामा लगानी गर : ट्रम्प

युक्रेनमा आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयको सुरक्षामा लगानी गर : ट्रम्प

images
  • युक्रेनमा आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयको सुरक्षामा लगानी गर : ट्रम्प
    फाइल फोटो : डोनाल्ड ट्रम्प
    images
    images

    काठमाडौं । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

    images
    images
    images

    टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

    images
    images
    images

    "यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ," उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा भने।

    images
    images
    images

    ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह न्यास्नल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ।

    युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो। 

    विविसीबाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।