Logo

२०८३, आश्विन ९गते


images
images

पछिल्लो २४ घण्टामा १हजार ९९३ जना संक्रमणबाट मुक्त

पछिल्लो २४ घण्टामा १हजार ९९३ जना संक्रमणबाट मुक्त

images
  • पछिल्लो २४ घण्टामा १हजार ९९३ जना संक्रमणबाट मुक्त
    Coronavirus
    images
    images

     

    images
    images
    images

    काठमाडौं ।  नेपालमा थप ८६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार २० हजार ७६५ जनाको पिसिआर र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ६०५ जनाको पिसिआर पोजेटिभ र ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो । 

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २८ सय ४९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, एकैदिन हालसम्मकै धेरै ५८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १९ सय ९३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।