Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीमा आर्थिक बर्ष २०७९/०८० का लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन 

गुल्मीमा आर्थिक बर्ष २०७९/०८० का लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन 

images
  • गुल्मीमा आर्थिक बर्ष २०७९/०८० का लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन 
    images
    images

    गुल्मी ।गुल्मीमा आर्थिक बर्ष २०७९/०८० का लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।

    images
    images
    images

    दुइ नगरपालिका र दस गाउँपालिका रहेको गुल्मीमा ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ।

    images
    images
    images

    मुसिकोट नगरपालिकाको लागि ४८ करोड ५२ लाख बजेट छुट्याइएको छ भने  रेसुङ्गा नगरपालिकामा कुल ४१ करोड १३ लाख बजेट छुट्याइएको छ। 

    images
    images
    images

    गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट धुर्कोटका लागि ४० करोड ६३ लाख छुट्याइएको हो।मालिका गाउँपालिकाको लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। छत्रकोट गाउँपालिकाको लागि ३८ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याईएको छ।

    यसैगरी इस्मा गाउँपालिकाको लागि ३१ करोड ३ लाख बजेट छुट्याइएको छ। कालीगण्डकी गाउँपालिकाको लागि ३४ करोड ४३ लाख बजेट तय गरिएको छ। गुल्मी दरबारको लागि ३२ करोड १९ लाख बजेट विनियोजन गरिएको छ।

    चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ८४ लाख बजेट छुट्याइएको छ। मदाने गाउँपालिकाका लागि ३८ करोड २० लाख बजेट छुट्याइएको छ। रुरुको लागि कुल ३६ करोड १६ लाख बजेट छुट्याइएको छ। सत्यवति गाउँपालिकाको लागि कुल ३८ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।