Logo

२०८३, आश्विन ९गते


images
images

सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको नयाँ गीत 'अन्तिम निर्णय'  सार्वजनिक

सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको नयाँ गीत 'अन्तिम निर्णय'  सार्वजनिक

images
  • सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको नयाँ गीत 'अन्तिम निर्णय'  सार्वजनिक
    images
    images

    गुल्मी ।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।

    images
    images
    images

    सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको नयाँ गीत अन्तिम निर्णय सार्वजनिक भएको छ ।'अन्तिम निर्णय 'नामको गित दिपिका म्युजिक ले बजारमा गीत पठाएको छ।

    images
    images
    images

    गणेश अधिकारी र सिता घिमिरेको आवाज रहेको गीतलाई बासुदेव पोखरेलको शब्द सिर्जना रहेको छ भने गणेश आफैले लय सिर्जना गरेका छन ।
     
    माया प्रेमको बिषयमा धेरै नै शब्द रचना गर्दै आएका गुल्मेली सन्चारकर्मि समेत रहेका पोख्रेलले अहिले पनि यो गित सार्वजनिक गरेका हुन गीतले माया प्रेमलाई मुख्य विषय बनाएको छ ।

    images
    images
    images

    स्मृति तिम्लिसिना गुरुआमाको निर्देशन रहेको गितमा अभिनय गणेश अधिकारी र वर्षा लम्सालले गरेको सोही गितका शब्द सर्जक बासुदेव पोख्रेलले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।