Logo

२०८३, आश्विन ९गते


images
images

पछिल्लो २४ घण्टामा २ हजार ७०७ संक्रमित कोरोना मुक्त, ५४ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७०७ संक्रमित कोरोना मुक्त, ५४ को मृत्यु

images
  • पछिल्लो २४ घण्टामा २ हजार ७०७ संक्रमित कोरोना मुक्त, ५४ को मृत्यु
    Coronavirus
    images
    images

    काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७०७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।

    images
    images
    images

    यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय १४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १४२ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

    images
    images
    images

    यसैगरी पछिल्लो २४ घण्टामा थप ५४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।