Logo

२०८३, श्रावण ३०गते


images
images

मानसिक तनावले स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

मानसिक तनावले स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

images
  • मानसिक तनावले स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।  दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । 

    images
    images
    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो ।  उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् । विमलाले बस्नेतको श्रीमती र छोरीमाथि हातपात गरेको आरोप छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।