Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी : धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बगायो

भोटेकोशी बाढी : धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बगायो

images
  • भोटेकोशी बाढी : धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बगायो
    images
    images

    धादिङ । चीनबाट त्रिशूली नदीमा आएको बाढीले धादिङमा पनि ठुलो क्षति भएको छ ।

    images
    images
    images

    धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बाढीले बगाएको छ । फुर्केखोला-परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी जाने सहज सम्पर्क टुटेको हो । 

    images
    images
    images

    त्यस्तै पक्की पुलहरू बगाएको छ भने विभिन्न बस्तीमा बाढी बसेको छ । प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिममा रहेका बस्ति सार्न लागिएको बताएको छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।