Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह

भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह

images
  • भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सहयोग चाहिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    images
    images
    images

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्को अवस्थामा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    आपतकालीन सम्पर्क नम्बरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय: ०१-४२०००८२, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र: १२३४, १११२, बालबालिका खोजतलास सेवा: १०४ र राष्ट्रिय महिला आयोग: ११४५ रहेका छन् । 

    images
    images
    images

    विपद्को समयमा आफू सुरक्षित रहन, जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्न र आवश्यक सूचना सम्बन्धित निकायसम्म तत्काल पुर्‍याउन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।