Logo

२०८३, आश्विन १७गते


images
images

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

images
  • बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको छ । 

    images
    images
    images

    लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका वरीयतामा नेपालभन्दा माथि रहेका कारण सेमिफाइनलमा पुगेको छ । अब श्रीलंकाले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    images
    images
    images

    यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।