Logo

२०८३, आश्विन १७गते


images
images

एशियाली खेलकुद: पुरुष ५ हजार मिटर दौडमा मुकेशको राष्ट्रिय कीर्तिमान

एशियाली खेलकुद: पुरुष ५ हजार मिटर दौडमा मुकेशको राष्ट्रिय कीर्तिमान

images
  • एशियाली खेलकुद: पुरुष ५ हजार मिटर दौडमा मुकेशको राष्ट्रिय कीर्तिमान
    images
    images

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

    images
    images
    images

    पालले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गरेका थिए । उनले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्रबहादुर भण्डारीले बनाएको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान १.२८ सेकेन्डले सुधार गरेका हुन् ।

    images
    images
    images

    पुरुष ५ हजार मिटर दौडमा बहराइनका बिरहानु बालेवले १३ मिनट ३०.७९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका छन् । नेपालका मुकेश भने नवौं स्प्थान्मा आएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।