Logo

२०८३, आश्विन १८गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस महाधिवेशन स्थल पुगे रवि लामिछाने

काँग्रेस महाधिवेशन स्थल पुगे रवि लामिछाने

images
  • काँग्रेस महाधिवेशन स्थल पुगे रवि लामिछाने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली काँग्रेसको महाधिवेशन स्थल खुलामञ्चमा पुगेका छन् । लामिछाने केहि ढिलोगरी काँग्रेसको महाधिवेशन स्थल पुगेका हुन् ।

    images
    images
    images

    अहिले काँग्रेसको महाधिवेशन शुरु भएको छ र वक्ताहरुले बोल्नेक्रम शुरु भएको छ । काँग्रेस महाधिवेशनमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु सहभागी भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।