Logo

२०८३, आश्विन ११गते


images
images

अवरुद्ध सडक खुलाउन जेसिभि लगेर आफै पुगे मेयर पन्थी 

अवरुद्ध सडक खुलाउन जेसिभि लगेर आफै पुगे मेयर पन्थी 

images
  • अवरुद्ध सडक खुलाउन जेसिभि लगेर आफै पुगे मेयर पन्थी 
    images
    images

    गुल्मी ।गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी अवरुद्ध सडक खुलाउँन आफै पुगेका छन ।

    images
    images
    images

    बुधबार बिहान करिव ६ बजे पन्थीले जेसिवी डाेजर लगेर रेसुङ्गा नगरपालिका वडा नम्बर १४ काे  पाङ्ग्रे खाेलामा पहिराेका कारण अवरुद सडक खुलाउँन आफै पुगेका हुन ।

    images
    images
    images

     

    images
    images
    images

    राति करिब  ११ बजे सडक अवरुद्ध भएको र गाडीहरु साेहि बाटो भएर पराल्मी रातामाट जान अवरोध  भएकाे  जानकारी प्राप्त भएपछि बिहानै नगर प्रमुख पन्थीले बाटो खुलाउँन र पहिराेकाे बारेमा जानकारी लिनकाे लागि आफै पाङ्ग्रे खाेलामा पुगेका हुन ।

     

    पन्थीलाइ हामीले फाेन गरेर डाेजर पठाएको भए पनि त काम बन्ने थियो भन्ने प्रश्न गर्दा उनले भने " नगरपालिकाका हरेक नागरिकका समस्या मेरा समस्या हुन बाटो खुल्नु भन्दा पनि कसरी अवरुद्ध भयो के कति कारणले भयो भन्ने जानकारी लिनकाे  लागि " आफु साेहि ठाउँमा पुगेको बताए । 

    पन्थीले निरन्तर झरि परिरहेका कारण याे समयमा गाडी चल्न निरन्तर पहिरो फाल्ने र हिउँद लागेपछि दीर्घकालीन उपाय खाेज्ने उनलेे बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।