Logo

२०८३, आश्विन ११गते


images
images

युनियनका पूर्व केन्द्रीय सदस्य घिमिरेद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी

युनियनका पूर्व केन्द्रीय सदस्य घिमिरेद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी

images
  • युनियनका पूर्व केन्द्रीय सदस्य घिमिरेद्वारा  उपाध्यक्ष पदमा उम्मेदवारी
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य एवं  नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व  अध्यक्ष जनार्दन घिमिरेले प्रेस युनियनको नवाैं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छन ।

    images
    images
    images

    लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घिमिरेले आसन्न महाधिवेशनमा  केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका हुन।

    images
    images
    images

    व्यवसायीक पत्रकारिताको लागि, पेशागत हक हितको लागि, श्रमजीवी पत्रकारको हकहितको लागि उम्मेदवारी दिएको घिमिरेले बताए ।

    images
    images
    images

    युनियनको नवौं महाधिवेशन आगामी श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।