Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीमा शुन्यमा झरेको कोभिड फेरि उकालो लाग्यो

गुल्मीमा शुन्यमा झरेको कोभिड फेरि उकालो लाग्यो

images
  • गुल्मीमा शुन्यमा झरेको कोभिड फेरि उकालो लाग्यो
    images
    images

    अनिष पन्थी,गुल्मी । केही समय अगाडि गुल्मीमा शुन्यमा झरेको कोभिड फेरि उकालो लागेको छ।

    images
    images
    images

    गुल्मीमा पछिल्लो तीन दिनको डाटा हेर्दा आजसम्म सात जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ। हालसम्म रेसुङ्गा नगरपालिकाका पाँच  जना पुरुष र दुई  जना महिलामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

    images
    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा गुल्मीमा पाँच जनामा सङक्रमण पुष्टि भएको छ।
    गुल्मीमा हालसम्म काेराेना संक्रमणबाट दुई सय ८८ जनाको मृत्यु भइसकेकाे छ । जिल्ला भित्र ८५ जना र जिल्ला बाहिर दुई  सय ३ जनासहित कुल दुई सय ८८ जनाको काेराेना भाइरसकाे संक्रमणका कारणले मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।