Logo

२०८३, श्रावण ३०गते


images
images

नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न तीन दलको राष्ट्रपतिलाई अनुरोध

नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न तीन दलको राष्ट्रपतिलाई अनुरोध

images
  • नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न तीन दलको राष्ट्रपतिलाई अनुरोध
    images
    images

    काठमाडौं । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विस्वासको मत लिन असफल भएसंगै नयाँ सरकार गठनको बाटो खुलेको हो । Congress-cpn-maois-and-jasapa.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।