Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न दलहरूलाई  आह्वान

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न दलहरूलाई  आह्वान

images
  • राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न दलहरूलाई  आह्वान
    images
    images

    वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

    images
    images
    images

    यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।

    images
    images
    images

    राष्ट्रपति भण्डारीले बैशाख ३० गते राती ९ बजे भित्र दुई वा दुई भन्दा बढी दल मिलेर सरकार निर्माण गर्न अनुरोध गरेकी छिन् ।

    images
    images
    images

    योसंगै बहुमतिय सरकारको खेल सुरु भएको छ ।FB_IMG_1620696828789.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।