Logo

२०८३, श्रावण ३०गते


images
images

राष्टपति भण्डारी , अध्यक्ष तिमिल्सीना र मुख्यमन्त्री अधिकारी बिच पोखरामा भेट

राष्टपति भण्डारी , अध्यक्ष तिमिल्सीना र मुख्यमन्त्री अधिकारी बिच पोखरामा भेट

images
  • राष्टपति भण्डारी , अध्यक्ष तिमिल्सीना र मुख्यमन्त्री अधिकारी बिच पोखरामा भेट
    images
    images

    राजेश  पराजुली, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका  अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय खगराज अधिकारीबीच भेटघाट भएको छ।

    images
    images
    images

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा भएको भेटमा बिमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका बिषयमा छलफल भएको थियो ।

    images
    images
    images

    भेटमा नेपाल सरकारका मुख्य सचिब शङ्कर दास वैरागी, राष्ट्रपति कार्यलयका सचिब यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्त समेत सहभागी  थिए   ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।