Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपति भण्डारी र अमेरिकि राजदुत बेरीबिच भेटवार्ता

राष्ट्रपति भण्डारी र अमेरिकि राजदुत बेरीबिच भेटवार्ता

images
  • राष्ट्रपति भण्डारी र अमेरिकि राजदुत बेरीबिच भेटवार्ता
    images
    images

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो ।

    images
    images
    images

    भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।