Logo

२०८३, श्रावण ३०गते


images
images

बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ६२० जनामा संक्रमण पुष्ठि

बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ६२० जनामा संक्रमण पुष्ठि

images
  • बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ६२० जनामा संक्रमण पुष्ठि
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

    images
    images
    images


    ५ हजार ८४६ जनामा गरिएको परीक्षणका ४९६ जना पीसीआर र १२४ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यसैगरी, २ सय ९७ जना आइतबार संक्रमणमुक्त भएका छन् । संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख ४५ सय ६७ रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।