Logo

२०८३, श्रावण ३०गते


images
images

पछिल्लो २४ घण्टामा कोरोनाबाट  ८१४ संक्रमित, २९९ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा कोरोनाबाट  ८१४ संक्रमित, २९९ संक्रमणमुक्त

images
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट  ८१४ संक्रमित, २९९ संक्रमणमुक्त
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

    ५ हजार ४१५ जनामा गरिएको परीक्षणका ५०९ जना पीसीआर र ३०५ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी, २ सय ९९ जना सोमबार संक्रमणमुक्त भएका छन् ।

    देशभर सक्रिय संक्रमितको संख ५१ सय ४४ रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।