Logo

२०८३, श्रावण ३०गते


images
images

साउन मसान्तसम्म कक्षा ११ को भर्ना लिन राष्ट्रिय परिक्षा बोर्डको निर्देशन

साउन मसान्तसम्म कक्षा ११ को भर्ना लिन राष्ट्रिय परिक्षा बोर्डको निर्देशन

images
  • साउन मसान्तसम्म कक्षा ११ को भर्ना लिन राष्ट्रिय परिक्षा बोर्डको निर्देशन
    images
    images

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने गरी व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको थियो । एसइइको नतिजा पछि शैक्षिकसत्र २०७९/८० का लागि कक्षा ११ मा पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गर्दै सुचना जारी गरेका थिए । यसरी छोटो समयको म्याद राखी भर्ना आह्वान गर्दा दुर्गमका बिधार्थीहरु आबेदन दिन बाट बन्चित हुने र मानसिक चाप बढी हुने भएकोले   बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    images
    images
    images

    बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै स्कुल कलेजलाई निर्देशन दिँदै स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवं कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ ।received_2284387718382862.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।