Logo

२०८३, आश्विन ९गते


images
images

महामारी विरुद्ध लड्न सर्वदलिय संयन्त्र  बनाउन रुपन्देहीका १० दलको आग्रह

महामारी विरुद्ध लड्न सर्वदलिय संयन्त्र  बनाउन रुपन्देहीका १० दलको आग्रह

images
  • महामारी विरुद्ध लड्न सर्वदलिय संयन्त्र  बनाउन रुपन्देहीका १० दलको आग्रह
    images
    images

    बुटवल । महामारी विरुद्ध लड्न सर्वदलिय संयन्त्र  बनाउन रुपन्देहीका १० दलहरुले आग्रह गरेका छन । बुधबार संयुक्त  बक्तब्य जारी गर्दै रुपन्देहीमा कृयाशिल १० दलहरूले उक्त अनुरोध गरेका हुन् ।

    images
    images
    images

    काठमाडौपछि कोरोनाको प्रभाव सबैभन्दा  बढी रुपन्देही  रहेको देखिएको बताउँदै  अहिलेसम्मको अवस्था लुम्बिनी प्रदेश भरी १८ हजार बढी सङ्क्रमित छन रहेको र २ सय ७४ जनाको मृत्यु भएको छ बक्तब्यमा जनाइएको छ । 

    images
    images
    images

    महामारीका कारण अस्पतालमा बेड नपाएर, अक्सिजन नभएर र उपचार नभएर छट्पटीमा परि मृत्यु नागरिकको मृत्यु भएको उल्लेख गर्दै अस्पतालमा स्वास्थकर्मीको अभाव, आइसियू तथा भेन्टिलेटरको कमि, कोभिड खोप तथा औषधिको कमि, पिसिआर परिक्षण कछुवा गतिमा हुनु , भारतको खुल्ला नाका बाट आउने नेपालीको व्यवस्थापन नहुनु, आदि समस्याले महामारी आम समुदायमा फैलिएको दलहरूले बताएका छन । 

    images
    images
    images

    बक्तब्यमा माओवादी केन्द्रका बामदेव छेत्री, नेपाली काङ्ग्रेसका अब्दुल रजाक, ने. क. पा (एमाले) का राजु गुरुङ, जनता समाजवादि पार्टीका देबेन्द्र पाण्डे, राष्ट्रिय जनमोर्चाका बद्रे आलम, ने. क. पा (क्रान्तिकारी माओवादी) का प्रेम सुवेदी, ने क पा ( माओवादी केन्द्र ) विनोद उपाध्याय, ने. क. पा का विश्वास भट्टराई, ने. क. पा माले र विवेकशील पार्टीका नेताहरूको नाम समाबेश छ ।

    यस विषयमा थप प्रष्ट हुन सेतोमसी सहकर्मीले नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीसंग बुझ्दा नेता क्षेत्रीले १० दलको भर्चुअल मिटिङ्गबाट यस्तो निर्णय भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।