Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीमा बन्द रहेको पीसीआर ल्याव सञ्चालनमा आयो

गुल्मीमा बन्द रहेको पीसीआर ल्याव सञ्चालनमा आयो

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा बन्द रहेको पीसीआर ल्याव सञ्चालनमा आयो
    images
    images

    सूर्य सुनार, गुल्मी । गुल्मीमा कोरोना परिक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आएको छ । सदरमुकाम तम्घासमा रहेको कोरोना परिक्षण प्रयोगशाला बन्द भएको ३ महिनापछि पुनः संचालनमा आएको हो । 
        
    गत वर्षको असोज महिनामा सञ्चालनमा आएको उक्त प्रयोगशाला आवश्यक बजेट अभाव भएको भन्दै फागुनबाट बन्द भएको थियो । कोरोना प्रयोगशाला जिल्लाका १२ वटा स्थानीय तहले प्रतिवद्धता जनाए अनुसारको रकम उपलब्ध नगराउदा बन्द भएको थियो ।
    received_320772766245898.jpeg   
    प्रयोगशाला बन्दसँगै कर्मचारीले तलव समेत नपाएर रिक्तो हात घर फर्किनु परेको थियो । तर अहिले नगरपालिकाले ३ र गाउँपालिकाले २ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको हो । 
     
    प्रयोगशाला स्थापना परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले गर्ने र जिल्लाका स्थानीय तहले सञ्चालनको जिम्मा लिने सहमति गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # पीसीआर ल्याव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।